ALL THE NEWS PUBLISHED BECAUSE OF "TARKARIWALI"
In Nagarik News
काठमाडौं- 'तरकारीवाली' ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ।
गोरखा भूम्लीचोककी श्रेष्ठलाई पपुलर मल्टीमिडियाले बनाउन लागेको चलचित्र लम्फुमा अभिनयको लागि अफर गरेको हो। 'हामीले उनलाई चलचित्रमा अभिनय र प्रवक्ताको लागि कुरा गरेका छौं', चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले भने, ' श्रेष्ठसँग कुरा भएको छ। उनि इच्छुक छन् घरमा सल्लाह गरेर कन्फर्म गर्ने भनेकी छन्।'
श्रेष्ठले आफु फिल्मको लागि इच्छुक भएको बताइन्। 'फिल्मको अफर आएको छ', उनले भनिन्, ' सोचेर निर्णय गर्छ।' लम्फुको लागि अफर आए पनि निर्णय गरिनसकेको उनले बताइन्।
लामिछानेले यस अघि 'किन लाग्छ माया', 'बोक्सी', 'द मिरर' र 'ओ माइ म्यान'को निर्देशन गरिसकेका छन्।
पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की बासिन्दा श्रेष्ठको तस्बिरले इन्टरनेटमा धुम मच्चाएको छ।
चितवन रत्ननगरमा बसेर क्वेस्ट मोडल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्दै छन्। गाउँदेखि ट्याक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुंगे पुलतार्न टमाटार राखेको क्रेट बोक्नुपर्ने हुन्छ। कुसुमले टमाटरको क्रेट बोकेर पुलतर्दै गरेको फोटो त्रिशूलीमा र्याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौंका रुपचन्द्र महर्जनले खिचेर कात्तिक १२ गते फेसबुकमा राखेका थिए। त्यही फोटोले फेसबुक, ट्विटरमा सनसनी मच्चायो। करोडौं सेयर भएको छ।
In BBC Hindi
पाकिस्तानी चायवाले अरशद ख़ान के बाद नेपाल की एक तरकारीवाली ने भी ट्विटर ट्रेंड में जगह बनाई है.
एक स्थानीय बाज़ार में सब्ज़ी बेचने वाली इस नेपाली लड़की की कुछ तस्वीरें सोशल मीडिया पर शेयर की गईं. इसके कुछ ही देर बाद ट्विटर पर #Tarkariwali ट्रेंड करने लगा.
@SabyasachiPuhan हैंडल से सभ्यसाची पुहां ने लिखा, ''जब क्यूटनेस और कड़ी मेहनत को मिलाया जाता है, तो रिज़ल्ट होता है नेपाल की तरकारीवाली. सोशल मीडिया फेम ज़िंदाबाद.''
@Ravinepz हैंडल से रवि ने लिखा, ''नेपाल की तरकारीवाली ने अपने लुक्स से इंटरनेट पर क़ब्ज़ा कर लिया है.''
At NDTV
Much like Arshad Khan, someone noticed this 'tarkariwali' and shared her picture online. According to The Gundruk Post, Rupchandra Mahajan clicked the woman's picture near the 'Fishling suspension bridge between Gorkha and Chitwan.' And just like Mr Khan, she too went viral on social media.
Now, Twitter would very much like to know who she is while collectively swooning over her.
At Dialy Pakistan
After ‘chaiwalla,’ Nepali ‘tarkariwali’ has Twitter’s attention
GORKHA – Move over Arshad Khan, there’s a new online sensation who is making all the headlines now.
The young lady is the 11th standard student of management studies who helps her parents in selling fresh vegetables in the local market.
According to Indian media, Rupchandra Mahajan clicked the woman’s picture near the ‘Fishling suspension bridge between Gorkha and Chitwan.’ And just like Khan, she too went viral on social media.
AT khaleejtimes UAE
Remember last week when a humble chaiwalla form Pakistan broke the internet? Well, social media has now found it's new viral star and it's none other than a Nepali vegetable seller.
According to The Gundruk Post, Rupchandra Mahajan photographed the woman near the 'Fishling suspension bridge between Gorkha and Chitwan.' And the picture went viral on social media.
TAP TO WATCH HOW TO EARN MONEY ONLINE IN NEPAL
TAP TO WATCH HOW TO EARN MONEY ONLINE IN NEPAL
No comments:
Post a Comment