लागि पासवर्ड राखेर लक गर्ने गरिन्छ । तर कहिलेकाहीँ राखेको पासवर्ड बिर्सदा भने मोबाइल चलाउनै समस्या हुन्छ ।
एन्ड्रोइड मोबाइलमा पासवर्ड हटाउन निम्न विधि अपनाउनुहोस् ।
सबैभन्दा पहिला मोबाइल स्वीच अफ गर्ने ।
भोल्यूम अप बटम, होम स्क्रीन बटम र पावर बटम एकैसाथ थिच्ने ।
यी पाँच तरिका क्रमसँगै पूरा गर्नुस् ।
1.Switch off the phone
2.press power button, home key and volume up at once
PRESS
3.Reboot data
4.,Wipe data/ Factory Reset
5.Install update
6.Power down
7.Advance Options
8.Enter ‘yes’
यसको लागि केही मिनेट लाग्दछ । मोबाइल रिस्टार्ट गर्ने । अब चाहीँ मोबाइल अनलक हुन्छ र पहिलाको पासवर्ड हट्छ ।
मोबाईल बाट कसरी Wi-Fi को Password हेर्ने? in Nepali
मोबाईल बाट कसरी Wi-Fi को Password हेर्ने? in Nepali
No comments:
Post a Comment